भिडियो समाज जब कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाबिरुद्ध व्यवसायी अजेयराज सुमार्गी पड्किए सञ्चार संवाददाता माघ १, २०७४ व्यवसायी तथा मिडिया उद्यमी अजेयराज सुमार्गीले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाले आफूलाई सञ्चार माध्यमको दुरुपयोग गरेर ब्ल्याकमेलिङ गरेको आरोप लगाएका छन्। भिडियो: आरजु