केन्द्र तोक्न माग गर्दै वीरगन्जमा आमहड्तालकाे घोषणा

काठमाडौं- प्रदेश दुईको राजधानी वीरगन्ज गर्न माग गर्दै बिहीबार वीरगन्ज बन्दको घोषणा गरिएको छ।

सरकारले बुधबार प्रदेश मुकाम जनकपुर तोकेपछि वीरगन्जबासी आक्रोशित भएका हुन्।

प्रहरीका अनुसार वीरगन्जमा बुधबार साँझ प्रदर्शनसमेत भएको छ।

फोरमका कार्यकर्ताले घन्टाघरमा नाराजुलुस गरेका थिए।

माघ ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्