प्रदेश प्रमुख अनुराधा कोइरालाद्वारा पदभार ग्रहण

मकवानपुर-कास्की- प्रदेश ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले औपचारिक रूपमा पदभार ग्रहण गरेकी छिन्।

आइतबार बिहान प्रदेश प्रमुखको कार्यलयमा पदभार ग्रहण गरेकी हुन्।

माघ ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्