मन्त्रीपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं – मन्त्रीपरिषदको आकस्मिक बैठक मंगलबार बस्दैछ । दिउँसो चार बजे बालुवाटारमा बैठक बस्ने तयारी छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियसभाको निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

माघ ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्