राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ र ३ मा कांग्रेसका उम्मेदवार को को ?

काठमाडौं – नेपाली कांग्रेसले प्रदेश नम्बर एकबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि रमेशजंग रायमाजी, महिला तर्फ सरिता प्रसाई, प्रदेश तीनबाट राधेश्याम अधिकारी र महिलामा धन खतिवडालाई उम्मेदवार बनाउने भएको छ।

श्रोतका अनुसार प्रदेश दुईमा मधेसी दलसँग मिलेर कुन समूहबाट उम्मेदवार बनाउने भन्ने छलफल भइहरेको छ।

माघ १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्