वर्षाले काठमाडौंमा चिसो, चन्द्रागिरीमा हिउँ पर्‍यो (फोटो फिचर)

काठमाडौं- राजधानीमा वर्षा भएसँगै काठमाडौंमा चिसो बढेको छ भने चन्द्रगिरीलाई हिउँले छपक्‍कै छोपेको छ।

त्‍यहाँको पार्क, मन्दिर र चन्द्रागिरी वरपर हिउँले ढाकिँदा त्‍यस क्षेत्रको दृश्‍य मनमोहक देखिएको छ।

केवलकार चढ्‍न चन्द्रागिरी पुगेका सर्वसाधारणहरु हिउँमा रमाउन थालेका छन्। हिउँ खेल्‍नकै लागि चन्द्रागिरीमा सर्वसाधारणहरुको चहलपहल बढ्‍न थालेको छ।

कोही सेल्फी खिचाउन व्‍यस्त छन भने कोहीले भिडियो खिचेर फेसबुकमा सेयर गरेका छन्।

राजधानीमा वर्षा

 

राजधानीमा वर्षा

राजधानीमा वर्षा राजधानीमा वर्षा राजधानीमा वर्षा राजधानीमा वर्षा राजधानीमा वर्षा राजधानीमा वर्षा राजधानीमा वर्षा राजधानीमा वर्षा राजधानीमा वर्षा राजधानीमा वर्षा राजधानीमा वर्षा

माघ १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्