प्युठानमा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

प्युठान – प्युठानकोा गौमुखी गाउँपालिकामा बुधबार राति ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

गौमुखी–७ हरिखोलामा लु ३ त ४१११ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक गौमुखी–७ नारीकोटका २१ वर्षे निर्मल बोहोराको ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर तीब्र गतिका कारण अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचारहरु…

वनभाेजबाट फर्कदा ट्रयाक्टर पल्टीयाे, तीनजनाकाे मृत्यु

माघ ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्