चाँगुनारायणमा माधवनारायणको व्रत (फोटो फिचर)

भक्तपुरको चाँगुनारायणमा माघ एकादशीका दिन माधवनारायणको पूजा अर्चना गर्दै ब्रतालु। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

भक्तपुर- भक्तपुरको पवित्र धार्मिक स्थल चाँगुनारायणमा माघ एकादशीका दिन माधवनारायण व्रतको विशेष अनुष्ठान आयोजना गरिएको छ।

प्रत्येक वर्ष माघ एकादशीका दिन महिला पुरुषले आफूले गरेको संकल्प पूरा गर्न यो ब्रतमा सहभागि हुन्छन्।

उनीहरु पल्टी मार्दै करिब २ किलोमिटरसम्मको धार्मिक यात्रामा सहभागी हुन्छन्।

चाँगुनारायणमा

विभिन्‍न धार्मिक ग्रन्थ अनुसार नेपाल सम्बत ७२२ मा माघ धलं नामक व्रतधर्म माधव नारायण अनुष्ठान गरी माघ पूर्णिमा कथा सुन्‍ने प्रचलन सुरु भएको हो।

उक्त अनुष्ठान भक्तपुरको राजउपाध्याय ब्राम्हणहरुले चलाउँदै आएका थिए।

त्यस्तै ने.स.८४९ मा रणजित मल्लले आफ्ना छोराहरुलाई यस व्रतमा संलग्न गराई माधव नारायण, लक्ष्मीमा र सरस्वतीको ढुंगाको मूर्ति चाँगु नारायणमा स्थापना गरी उक्त ब्रतधर्म गर्दै आएका छन्।

चाँगुनारायणमा

चाँगुनारायणमा

चाँगुनारायणमा

चाँगुनारायणमा

चाँगुनारायणमा

चाँगुनारायणमा

चाँगुनारायणमा

चाँगुनारायणमा

चाँगुनारायणमा

चाँगुनारायणमा

चाँगुनारायणमा

चाँगुनारायणमा

चाँगुनारायणमा

चाँगुनारायणमा

चाँगुनारायणमा

तस्बिरहरु-सुलभ श्रेष्ठ/देश सञ्‍चार

माघ १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्