सम्धीले बलात्कार प्रयास गरेको आरोप

काठमाडौं– काठमाडौंको धापासीमा सम्धीले बलात्कारको प्रयास गरेको भन्दै एक महिला प्रहरीमा पुगेकी छिन्।

छोरी ज्वाइँको घरमा बस्न आएकी महाराजगन्जकी ४५ वर्षीया तामाङ थरकी महिलाले आफूलाई सम्धीले मध्यरातमा बलात्कारको प्रयास गरेको भन्दै काठमाडौं प्रहरी परिसरमा सोमबार उजुरी दिएकी छिन्।

परिसरले आवश्यक कारबाहीका लागि महाराजगन्ज प्रहरी वृतमा ‘रिफर’ गरेको छ।

माघ १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्