भिडियो समाज यसरी छानिइन् पाटनकी नयाँ कुमारी आरजु माघ २२, २०७४ निहिरा वज्राचार्य सोमबार पाटनकी नयाँ कुमारी घोषित भएकी छन्। पाँचजना प्रतिष्पर्धीमाझ निहिरा कुमारी छानिएकी हुन्। छनौट प्रक्रियाबारे देशसञ्चारको यो भिडियो।