केन्द्रीय कारागारका बन्दीको मृत्यु

काठमाडौं– केन्द्रीय कारागार, सुन्धारामा रहेका एक बन्दीको मृत्यु भएको छ।

जबर्जस्ती करणी मुद्धामा पुर्पक्षका लागि थुनामा रहेका काभ्रेका ६० वर्षीय तीर्थराम मुहारीको उपचारका क्रममा सोमबार राति वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

माघ २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्