प्रदेश पाँचमा दलिततर्फ एमालेका रामलखन चमार विजयी

पाँच नम्बर प्रदेशमा दलिततर्फ विजयी भएका एमालेका रामलखन चमार। तस्बिर-दशरथ घिमिरे/देश सञ्‍चार

दाङ-पाँच नम्बर प्रदेशमा दलिततर्फ एमालेका रामलखन चमार विजयी भएका छन्।

चमारले ५ हजार ५ सय ८ मत ल्‍याएर विजयी भएका हुन्। चमार र नेपाली कांग्रेसका मैकुललाल वाल्मीकीलाई पराजित गरेका हुन्।

वाल्मीकीले २ हजार ३ सय ७० मत ल्‍याएका छन्।

माघ २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्