काठमाडौंमा चिनियाँ ‘स्प्रिङ फस्टिबल’ (फोटो फिचर)

काठमाडौं- ‘स्प्रिङ फस्टिबल’ अर्थात चिनिया नयाँ वर्षका अवसरमा चाइना कल्चर सेन्टरले राजधानीमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

होटेल अन्‍नपूर्ण होटलमा कार्यक्रममा चिनिया तथा नेपाली नृत्यहरु प्रस्तुत गरिएको थियो।

चीन र नेपाललाई जोड्‍ने उक्त कल्चरलाई देश सञ्‍चारका फोटो पत्रकार आरजूले आफ्नो क्यामेरामा कैद गरेका तस्बिरहरु।

तस्बिरहरु-आरजू

 

 

 

माघ २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्