एभरेष्ट बैंक लगनखेलले गर्‍यो बालबालिकालाई सहयोग

काठमाडौँ- एभरेष्ट बैंक लगनखेल शाखाका सम्पूर्ण कर्मचारीले नवकिरण असहाय आश्रम हात्तीवन ललितपुरका बालबालिकाहरुलाई खाद्यान्न सेवा वितरण गरेका छन्।

उक्त अवसरमा एभरेस्ट बैंकका डीजीएम राजिव जैन तथा एजीएम केशवराज पौडेल उपस्थित थिए।

माघ २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्