जब पशुपतिनाथ उज्‍यालोले धपक्कै बल्‍यो (फोटो फिचर)

महाशिवरात्रिको अघिल्लो रात धपक्‍कै बलेको पवित्र पशुपतिनाथ। तस्बिर-बर्षा शाह/देश सञ्‍चार

काठमाडौ-यस बर्षको महाशिवरात्रि मंगलबार भए पनि अघिल्लो रात हिन्दूहरुको आराध्‍यदेव पशुपतिनाथ धपक्क‍ै बल्‍यो। शिवका दर्शनका लागि भन्‍दै सन्तजोगीदेखि भक्‍तजनहरुको बाक्लो चहलपहल देखिन्थ‍यो।

महाशिवरात्रिकै लागि भनेर स्वदेश-विदेशबाट जोगीहरु आएर धुनी लगाएर बसेका देखिए भने भक्तजन पनि रात्रि जाग्रामका लागि चाजोपाँचो मिलाइरहेका देखिन्थे।

पशुपति विकास कोषका अनुसार पोहोरभन्दा यसपालि पनि बजेटलाई कटौति गर्दै पशुपति परिसरमा झिलिमिलको स्रिंगार कम गरिएको छ।

बत्ती कम राखिएको भए पनि दर्शनार्थीको चहलपहल र बत्तिको उज्‍यालोले रौनता भने थपिएको जस्तो देखिन्थ्यो। देश सञ्‍चारका फोटो पत्रकार बर्षा शाहले आफ्नो क्यामरामा कैद गरेका केही सुन्दर तस्बिरहरु।

माघ २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू

टुँडिखेलमा ६८ औँ प्रजातन्त्र दिवसको झलक (फोटो फिचर)

काठमाडौ-यस बर्षको महाशिवरात्रि मंगलबार भए पनि अघिल्लो रात हिन्दूहरुको आराध्‍यदेव पशुपतिनाथ धपक्क‍ै बल्‍यो। शिवका दर्शनका लागि भन्‍दै सन्तजोगीदेखि भक्‍तजनहरुको बाक्लो…

तामझामसहित बालुवाटार पसे केपी ओली (फोटो फिचर)

काठमाडौ-यस बर्षको महाशिवरात्रि मंगलबार भए पनि अघिल्लो रात हिन्दूहरुको आराध्‍यदेव पशुपतिनाथ धपक्क‍ै बल्‍यो। शिवका दर्शनका लागि भन्‍दै सन्तजोगीदेखि भक्‍तजनहरुको बाक्लो…

अबको दस दिन न म कसैकी श्रीमती, न कसैकी आमा!

काठमाडौ-यस बर्षको महाशिवरात्रि मंगलबार भए पनि अघिल्लो रात हिन्दूहरुको आराध्‍यदेव पशुपतिनाथ धपक्क‍ै बल्‍यो। शिवका दर्शनका लागि भन्‍दै सन्तजोगीदेखि भक्‍तजनहरुको बाक्लो…

चारआली केचना सडक नजिकका बासिन्दा भन्छन्-हामीलाई धुलोले छोप्यो

काठमाडौ-यस बर्षको महाशिवरात्रि मंगलबार भए पनि अघिल्लो रात हिन्दूहरुको आराध्‍यदेव पशुपतिनाथ धपक्क‍ै बल्‍यो। शिवका दर्शनका लागि भन्‍दै सन्तजोगीदेखि भक्‍तजनहरुको बाक्लो…

प्रदेश ७ का ३३४ शिक्षक धनगढीमा, जनप्रतिनिधिले टर्चर दिएको आरोप

काठमाडौ-यस बर्षको महाशिवरात्रि मंगलबार भए पनि अघिल्लो रात हिन्दूहरुको आराध्‍यदेव पशुपतिनाथ धपक्क‍ै बल्‍यो। शिवका दर्शनका लागि भन्‍दै सन्तजोगीदेखि भक्‍तजनहरुको बाक्लो…

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते