खराब मौसमका कारण जोमसोम जान सकेनन् भारतीय सेना प्रमुख रावत

काठमाडौं – सेना दिवसमा अतिथिका रुपमा नेपाल आएका भारतीय सेना प्रमुख विपिन रावतको जोमसोम यात्रा मौसमका कारण रद्ध भएको छ ।

नेपाली सेनाको जोमसोमस्थित ‘हाइ अल्टिच्युड टेनिङ सेन्टर’ को निरीक्षणपछि रावतको मुक्तिनाथ दर्शनको कार्यक्रम थियो । खराब मौसमका कारण दुवै कार्यक्रम रद्ध भएको सेनाको स्रोतले बताएको छ ।

जनरल रावत पोखरास्थित भारतीय सेनाबाट सेवा निवृत्त गोर्खा सैनिकको संस्था गोर्खा वेलफेयर एसोसिएसनद्धारा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका छन् ।

त्यसपछि उनी काठमाडौं फर्की नेपाली सेनाले सैनिक मन्चमा आयोजना गर्ने मुख्य कार्यक्रममा सहभागी हुनेछन् ।

फाल्गुन १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेस संसदीय दलको नेतामा देउवा र सिंह भिड्दै, सशांक रिङ आउट

काठमाडौं – सेना दिवसमा अतिथिका रुपमा नेपाल आएका भारतीय सेना प्रमुख विपिन रावतको जोमसोम यात्रा मौसमका कारण रद्ध भएको छ…

ओलीलाई मन्त्री छान्न मुस्किल, के समावेशी बन्ला मन्त्रिमण्डल?

काठमाडौं – सेना दिवसमा अतिथिका रुपमा नेपाल आएका भारतीय सेना प्रमुख विपिन रावतको जोमसोम यात्रा मौसमका कारण रद्ध भएको छ…

प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन

काठमाडौं – सेना दिवसमा अतिथिका रुपमा नेपाल आएका भारतीय सेना प्रमुख विपिन रावतको जोमसोम यात्रा मौसमका कारण रद्ध भएको छ…

प्रदेश ७ का ३३४ शिक्षक धनगढीमा, जनप्रतिनिधिले टर्चर दिएको आरोप

काठमाडौं – सेना दिवसमा अतिथिका रुपमा नेपाल आएका भारतीय सेना प्रमुख विपिन रावतको जोमसोम यात्रा मौसमका कारण रद्ध भएको छ…

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते

काठमाडौं – सेना दिवसमा अतिथिका रुपमा नेपाल आएका भारतीय सेना प्रमुख विपिन रावतको जोमसोम यात्रा मौसमका कारण रद्ध भएको छ…