राजपाले समानुपातिक सूची सच्यायो

काठमाडौँ-राष्ट्रिय जनता पार्टी (राजपा) ले समानुपातिक सूची सच्याएर निर्वाचन आयोग पठाएको छ।

सूचीअनुसार खस आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया ढकालको नाम पठाइएको राजपाका महासचिव मनिषकुमार सुमनले जानकारी दिए।

राजपाले सोमबार रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र दुलारीदेवी खङ्गको नाम आयोगमा पठाएको थियो।

आयोगले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट नभएकाले फागुन २ गते साँझ ५ बजेभित्र नामावली सच्याएर पेश गर्न पत्राचार गर्ने निर्णय गरेको थियो।

फाल्गुन १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू

सहकारीमैत्री कानुन बनाउन मुख्यमन्त्रीको जोड

काठमाडौँ-राष्ट्रिय जनता पार्टी (राजपा) ले समानुपातिक सूची सच्याएर निर्वाचन आयोग पठाएको छ। सूचीअनुसार खस आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया…

पाँच वर्ष काँग्रेस सत्ता बाहिर-प्रवक्ता शर्मा

काठमाडौँ-राष्ट्रिय जनता पार्टी (राजपा) ले समानुपातिक सूची सच्याएर निर्वाचन आयोग पठाएको छ। सूचीअनुसार खस आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया…

कांग्रेस संसदीय दलको नेतामा देउवा र सिंह भिड्दै, सशांक रिङ आउट

काठमाडौँ-राष्ट्रिय जनता पार्टी (राजपा) ले समानुपातिक सूची सच्याएर निर्वाचन आयोग पठाएको छ। सूचीअनुसार खस आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया…

प्रदेश ६ ले मार्‍यो बाजी: नाम र स्थायी राजधानी दुवै तोक्यो

काठमाडौँ-राष्ट्रिय जनता पार्टी (राजपा) ले समानुपातिक सूची सच्याएर निर्वाचन आयोग पठाएको छ। सूचीअनुसार खस आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया…

प्रदेश ६ को स्थायी राजधानी वीरेन्द्रनगर प्रस्ताव

काठमाडौँ-राष्ट्रिय जनता पार्टी (राजपा) ले समानुपातिक सूची सच्याएर निर्वाचन आयोग पठाएको छ। सूचीअनुसार खस आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया…

प्रदेश ६ अब बन्यो ‘कर्णाली प्रदेश’