महाशिवरात्रिमा रविशंकर र सदगुरुको विशेष कार्यक्रम

काठमाडौं- महाशिवरात्रिको अवसरमा आध्‍यात्मिक गुरु श्री श्री श्री रविशंकरको मुख्यालयमा भव्‍य कार्यक्रम आयोजना गरिएको छ।

बैंगलोरस्थित आर्ट अफ लिभिङको मुख्‍यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो। आध्यात्मिक गुरु रविशंकरले हजारौँ भक्तजनको बीचमा बसेर शिवको पूजाआराधना समेत गरेका छन्।

कार्यक्रममा हजारौ भक्तजनको उपस्थित रहेको छ भने गीत संगीतको माध्‍यमद्वारा शिवभक्ति गाइएको छ। कार्यक्रमको प्रत्‍यक्ष प्रसारण फेसबुक र युट्‍यूबमा गरिएको छ।

यस्तै महाशिवरात्रिको अवसरमा सदगुरुले समेत उनको मुख्यालय कोइम्बटुरमा विशेष कार्यक्रम आयोजना गरेका छन्। सदगुरुको उपस्थितिमा हजारौ भक्‍तजन गीत संगीतमा झुमेका छन्।

सदगुरुको मधुर वचन र संगीतलाई सामाजिक सञ्‍जाल फेसबुक र युट्‍युमार्फत प्रत्यक्ष प्रसारण गरिएको छ।

फाल्गुन १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू

अमिताभ बच्च‍न अब र्‍याप अवतारमा (भडियोसहित)

काठमाडौं- महाशिवरात्रिको अवसरमा आध्‍यात्मिक गुरु श्री श्री श्री रविशंकरको मुख्यालयमा भव्‍य कार्यक्रम आयोजना गरिएको छ। बैंगलोरस्थित आर्ट अफ लिभिङको मुख्‍यालयमा…

ययाती: भोग र बैरागबीचको कथा

काठमाडौं- महाशिवरात्रिको अवसरमा आध्‍यात्मिक गुरु श्री श्री श्री रविशंकरको मुख्यालयमा भव्‍य कार्यक्रम आयोजना गरिएको छ। बैंगलोरस्थित आर्ट अफ लिभिङको मुख्‍यालयमा…

मिथिलाञ्चलमा सुनिन छाड्यो जोगिरा सररररर….

काठमाडौं- महाशिवरात्रिको अवसरमा आध्‍यात्मिक गुरु श्री श्री श्री रविशंकरको मुख्यालयमा भव्‍य कार्यक्रम आयोजना गरिएको छ। बैंगलोरस्थित आर्ट अफ लिभिङको मुख्‍यालयमा…

प्रदेश ७ का ३३४ शिक्षक धनगढीमा, जनप्रतिनिधिले टर्चर दिएको आरोप

काठमाडौं- महाशिवरात्रिको अवसरमा आध्‍यात्मिक गुरु श्री श्री श्री रविशंकरको मुख्यालयमा भव्‍य कार्यक्रम आयोजना गरिएको छ। बैंगलोरस्थित आर्ट अफ लिभिङको मुख्‍यालयमा…

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते

काठमाडौं- महाशिवरात्रिको अवसरमा आध्‍यात्मिक गुरु श्री श्री श्री रविशंकरको मुख्यालयमा भव्‍य कार्यक्रम आयोजना गरिएको छ। बैंगलोरस्थित आर्ट अफ लिभिङको मुख्‍यालयमा…

प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन