रक्सी खाएर कुटपिट गरी श्रीमतीको हत्या

ग्राफिक्स।
पोखरा- कास्कीको मादी गाउँपालिका वडा नं ५ मा मादक पदार्थ सेवन गरि आएका श्रीमानले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन्।

मादी ५ को वयरघारी वस्ने वर्ष ४६ कि गौमाया विकलाई उनकै श्रीमान वर्ष ४३ का एकबहादुर बिकले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ। श्रीमतीको हत्या गरेर बहिनीको घरमा लुकेको अवस्थामा मंगलबार बिहान उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

माघ २९ गते राति १० बजेको समयमा मादक पदार्थ सेवन गरेर विकले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए। नियन्त्रणमा रहेका बिकको बारेमा आवश्यक अनुसन्धान गरी कारबाही गरिने खत्रीले बताए।

फाल्गुन १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू

प्रदेश ७ का ३३४ शिक्षक धनगढीमा, जनप्रतिनिधिले टर्चर दिएको आरोप

पोखरा- कास्कीको मादी गाउँपालिका वडा नं ५ मा मादक पदार्थ सेवन गरि आएका श्रीमानले घरायसी विवादमा श्रीमतीको हत्या गरेका…

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते

पोखरा- कास्कीको मादी गाउँपालिका वडा नं ५ मा मादक पदार्थ सेवन गरि आएका श्रीमानले घरायसी विवादमा श्रीमतीको हत्या गरेका…

प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन

पोखरा- कास्कीको मादी गाउँपालिका वडा नं ५ मा मादक पदार्थ सेवन गरि आएका श्रीमानले घरायसी विवादमा श्रीमतीको हत्या गरेका…

बार्षिक १० लाख बालबालिका जन्मने बित्तिकै मर्छन: युनिसेफ

पोखरा- कास्कीको मादी गाउँपालिका वडा नं ५ मा मादक पदार्थ सेवन गरि आएका श्रीमानले घरायसी विवादमा श्रीमतीको हत्या गरेका…

भक्तपुरमा फागूको बेग्‍लै चलन, जहाँ लिङ्‌गलाई पूजिन्छ!

पोखरा- कास्कीको मादी गाउँपालिका वडा नं ५ मा मादक पदार्थ सेवन गरि आएका श्रीमानले घरायसी विवादमा श्रीमतीको हत्या गरेका…