२० तस्बिरमा यसरी कुमारीघरमा भित्रिइन् पाटनकी नयाँ कुमारी

पाटनकी नयाँ कुमारी। उनी शनिबारदेखि कुमारीघरमा बस्न थालेकी छन्। तस्बिरहरु: सुलभ श्रेष्ठ
पाटनकी नयाँ कुमारी। उनी शनिबारदेखि कुमारीघरमा बस्न थालेकी छन्। तस्बिरहरु: सुलभ श्रेष्ठ

ललितपुर- पाटनको नयाँ कुमारीमा १० दिनअघि छानिएकी निहिरा व्रजाचार्यले शनिबारदेखि आफ्नो जिम्मेवारी सम्हालेकी छन्।

पाँच वर्षीया निहिरा अन्य चार प्रतिष्पर्धीलाई उछिन्दै पाटनकी कुमारी बनेकी थिइन्।

शनिबार विशेष पूजाआराधाना गरी निहिरालाई पाटनकी कुमारीका रुपमा सुशोभित गरिएको हो। उनी शनिबारदेखि कुमारीघरमा बस्न थालेकी छन्।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु:

तस्बिरहरु: सुलभ श्रेष्ठ

 

सम्बन्धित समाचार 

यसरी छानिइन् पाटनकी नयाँ कुमारी

फाल्गुन ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्