प्रदेश ५ की उपसभामुखको सपथसँगै पदभार ग्रहण

बुटवल -प्रदेश ५ को उपसभामुखमा निर्वाचित कृष्णी थारुले पद तथा गोपनियताकोसपथ लिएकि छिन्।

सभामुख पुर्णबहादुर घर्तिले उपसभामुख थारुलाई सपथ ग्रहण गराएका हुन् । थारु आइतबारै उपसभामुखमा निर्वाचित भएकी हुन् ।

फाल्गुन ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्