राष्ट्रिय योजना आयोगका उपाध्यक्षबाट वाग्‍लेको राजीनामा

फाइल फोटो।

काठमाडौं- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्‍लेले राजीनामा दिने घोषणा गरेका छन्।

केही दिनअघि वाग्‍लेले देश सञ्‍चारसँगको कुराकानीमा आफूले योजना आयोग पुनर्संरचना सम्बन्धमा गरेको प्रतिवद्धता अनुरुप काम गरेको बताएका थिए।

राजीनामापछि वाग्‍लेले देशभित्रै आफूले काम गर्ने योजना तर्जुमा गरेको बताएका छन्।

फाल्गुन ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्