प्रदेश नम्बर-६ का सातै मन्त्रीहरुले लिए सपथ

प्रदेश नम्बर-६ मा सातै मन्त्रीहरूले सपथ लिँदै। तस्बिर-डिलप्रसाद शर्मा/देश सञ्‍चार

काठमाडौं- प्रदेश नम्बर-६ मा सातै मन्त्रीहरूले सपथ लिएका छन्।

माओवादी को २ एमालेका ४ मन्त्रालय भाग परेको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको रोवरमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले सपथ खुवाए। 

फाल्गुन ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्