पाँच वर्षीया यी बालिका बनिन् पाटनकी कुमारी

पाँच वर्षीया यी बालिका बनिन् पाटनकी कुमारी

पाँच वर्षीया यी बालिका पाटनकी कुमारी बनेकी छन्। उनी शनिबारदेखि कुमारीघरमा बस्न थालेकी छन्। सौम्य र गम्भीर देखिने यी बालिका डेढ साताअघि कुमारी छानिएकी हुन्। भिडियो: आरजु