‘पहिला सुपर सिक्स त्यसपछि वर्ल्डकप’

‘पहिला सुपर सिक्स त्यसपछि वर्ल्डकप’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पहिला सुपर सिक्स त्यसपछि वर्ल्डकपको सपना रहेको बताएका छन्।

सरकारले दिने भनेको तीन लाख रुपैयाँको चेक हस्तान्तरण कार्यक्रममा सहभागी हुन वालुवाटार पुगेका क्रिकेट टोलीका कप्तान खड्काले देश सञ्‍चारसँग गरेको कुराकानी।

भिडियो- आरजू