यसरी ठड्याइन्छ प्रत्येक बर्ष बसन्तपुरमा चिर

यसरी ठड्याइन्छ प्रत्येक बर्ष बसन्तपुरमा चिर

फागुन शुक्ल अष्टमीका दिनदेखि फागु पर्व विधिवत रुपमा प्रारम्भ भएको छ। वसन्तपुर अगाडि विधिवत् रुपमा शुक्रबार चिर उठाएपछि फागु शुरु भएको मानिन्छ। भिडियाेः अारजु