काठमाडौं- मगर समुदायले नेपाल मगर संघको ३६औँ स्थापना दिवस काठमाडौमा हर्षोल्लासका साथ मनाएका छन्।

मगर भेषभुषामा सजिएर मगर यवायुवतीले मगर पहिचान जोगाऔ भन्‍दै टुंडीखेलमा मनाएका हुन्।

देशसञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु

 तस्बिरहरु-सुलभ श्रेष्ठ/देश सञ्‍चार