काठमाडौं – शेयर बजार परिसूचक नेप्सेमा आइतबार भारी गिरावट आएको छ । हप्ताको पहिलो दिन आइतबार कारोबार सुरु भएदेखि नै घट्न थालेको शेयर बजार परिसूचकमा दिउँसो साढे १२ बजेसम्म २५.५१ अंकको गरावट आएको छ ।

नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले केही दिनअघि शेयर बजारमा हुने लगानी अनुपात्दक भनेकाले त्यसको प्रभाव बजारमा परेको हो ।

फाल्गुन २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्