बलात्कार विरोधमा मुखमा पट्टी (फोटो फिचर)

काठमाडौं – बालिका, किशोरी तथा महिलामाथि बढ्दै गएको बलात्कारहितका यौनजन्य हिंसा विरुद्ध विद्यार्थीले प्रदर्शन गरेका छन् ।

पछिल्ला दिनमा बलात्कार तथा सामूहिक बलात्कारका घटना बढ्दै गएपछि विद्यार्थीले काठमाडौंमा शनिबार बिहान विरोध  र्‍याली गरेका हुन् ।

महिला दिवसकै दिन देशका विभिन्न ठाउँमा बलात्कार तथा बोक्सीको आरोपमा महिलामाथि हिंसा भएका छन् । त्यसको विरोधमा माइतीघर मण्डलामा विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

फाल्गुन २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्