गोविन्द केसीको आक्रोश: ‘गोपाल पराजुलीले सर्वोच्चमा नग्न नृत्य चलाएका छन्’

गोविन्द केसीको आक्रोश: ‘गोपाल पराजुलीले सर्वोच्चमा नग्न नृत्य चलाएका छन्’

डा. गोविन्द केसीले अदालतको अवहेनासम्बन्धी आइतबारको सुनुवाईपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानन्यायाधीश गोविन्द केसीलाई महाअभियोग लगाएर हटाउनुपर्ने बताए। उनले अदालतमा प्रधानन्यायाधीशले नांगो नाच चलाएको आरोप पनि लगाए।

भिडियो- बर्षा शाह