विमानमा लागेको आगो नियन्त्रणमा, विमान पूर्ण क्षति, केही गम्भीर घाइते

काठमाडौँ- त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको एक विमानमा लागेको आगलागी नियन्त्रणमा आए पनि विमान लगभग पूर्ण रुपमा क्षति भएको विमानस्थल स्रोतले जानकारी दिएको छ।

केही यात्रुका शव केएमसीका, केही नेपाली विद्यार्थी पनि परे

गम्भीर घाइते भएका आधा दर्जनजति यात्रुलाई एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएको स्रोतले जानकारी दिएको छ।

विमानभित्रका केही यात्रुहरुलाई गम्भीर अवस्थामा एम्बुलेन्समा राखेर अस्पतालतर्फ पठाइएको छ। यात्रुहरुलाई उद्धार गरिने प्रयास जारी रहेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन्।

सम्बन्धित समाचार 

विमान दुर्घटनाका ७ तस्बिरहरु

हामीले ३० शव निकालिसक्यौँ : उच्च सुरक्षा अधिकारी

विमान पूर्ण ध्वस्त, १७ यात्रुलाई अस्पताल लगियो, बाँकीको अवस्था ‘दुखद’

विमान ध्वस्त, करिब ५० यात्रुको ज्यान गएको सुरक्षाकर्मीको आशंका

त्रिभुवन विमानस्थलमा बंगलादेशबाट आएको विमानमा आगलागी, यात्रु भित्रै

 

फाल्गुन २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्