काठमाडौँ- ढाकाबाट काठमाडौँ आएको युएस बांग्ला एयरको ७१ यात्रुसहितको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागीले पूर्ण ध्वस्त हुँदा ठूलो संख्यामा यात्रुको ज्यान गएको छ।
अहिलेसम्म ३० शव निकालिसकिएको र केही यात्रुलाई अस्पताल पुर्याइएको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।
विमानस्थल पुगेका देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले पठाएका केही तस्विरहरु।
तस्बिरहरु- सुलभ श्रेष्ठ/देश सञ्चार
सम्बन्धित समाचार
हामीले ३० शव निकालिसक्यौँ : उच्च सुरक्षा अधिकारी
विमान पूर्ण ध्वस्त, १७ यात्रुलाई अस्पताल लगियो, बाँकीको अवस्था ‘दुखद’
विमान ध्वस्त, करिब ५० यात्रुको ज्यान गएको सुरक्षाकर्मीको आशंका
विमानमा लागेको आगो नियन्त्रणमा, विमान पूर्ण क्षति, केही गम्भीर घाइते
त्रिभुवन विमानस्थलमा बंगलादेशबाट आएको विमानमा आगलागी, यात्रु भित्रै