विमान दुर्घटनापछिको उद्धारका ३० तस्बिरहरु

बांग्ला विमान दुर्घटनामा परेपछि उद्धारमा खटिएका सुरक्षाकर्मीहरु। तस्बिर: बर्षा शाह
दुर्घटनाग्रस्त विमानको भग्नावशेष । तस्बिर : बर्षा शाह/देश सञ्चार तस्बिर: बर्षा शाह बांग्ला विमान दुर्घटनामा परेपछि उद्धारमा खटिएका सुरक्षाकर्मीहरु। तस्बिर: बर्षा शाह सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बांग्लाको विमानबाट जलेका लाशहरु निकाल्‍न जहाज काट्‍दै नेपाली सेना।तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बांग्लाको विमानबाट जलेका लाशहरु निकाल्‍दै नेपाली सेना।विमानमा ३३ जना नेपाली रहेको विमानस्थल अधिकारीले पुष्टि गरेका छन्। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौँ- युएस बांग्ला एयरको चालक दलका ४ सहित ७१ यात्रु लिएर ढाकाबाट काठमाडौँ उडेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ४९ यात्रुको ज्यान गएको छ।

घटनापछि यात्रुको उद्धारमा सुरक्षाकर्मीहरु तत्परतासाथ खटिएका थिए। ३३ नेपाली यात्रुमध्ये २२ नेपालीको घटनामा मृत्यु भएको थियो।

उद्धारमा सुरक्षाकर्मीको तत्परता प्रसंशनीय थियो।

घटनापछि विमानस्थल पुगेकी देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका ३० तस्बिरहरु:

 

फाल्गुन २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्