मृत्यु जितेका सनमको विमान दुर्घटना अनुभव

मृत्यु जितेका सनमको विमान दुर्घटना अनुभव

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमाबार दिउँसो भएको विमान दुर्घटनामा बाँच्न सफल हुने मध्ये एक हुन्, पर्यटन व्यवसायी सनम शाक्य ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार ४९ जनाको ज्यान गएको युएस बंगलाको विमान दुर्घटनामा बाँच्ने २२ जनामा एक हुन् उनी । उनले विमान दुर्घटना र त्यसपछि पाएको पुनर्जीवनबारे बताएका छन् । साथमा छिन् उनकी श्रीमती सुमाञ्जली ।