पराजुलीलाई चिठी लेख्नुअघि न्याय परिषद् सचिवले मलाई सोधेका थिए: कामु प्रधानन्यायाधीश

पराजुलीलाई चिठी लेख्नुअघि न्याय परिषद् सचिवले मलाई सोधेका थिए: कामु प्रधानन्यायाधीश

कामु प्रधानन्यायाधीशको जिम्मेवारी बिहीबारदेखि नै सम्हालेका दीपकराज जोशीले न्याय परिषद् सचिवले गोपाल पराजुलीलाई पदमुक्तको जानकारी गराउनुअघि आफूसँग परामर्श गरेको जानकारी गराएका छन्।  भिडियो – शरद ओझा