पपुआन्युगिनीलाई हराएपछि दीपेन्द्र तस्विरमा

काठमाडाै‌ं- जिम्बावेमा जारी आईसिसी विश्वकप छनोट अन्तर्गत बिहीबार भएको खेलमा पपुआन्युगिनीलाई हराउन महत्वपुर्ण भुमिका खेलेका नेपालका दीपेन्द्रसिंह एेरी प्लेयर अफ दी म्याच घोषित भए।

उनले चार विकेट लिनुका साथै अविजित अर्धसतक बनाए।

चैत १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्