अागाे बलिरहेकाे थियाे हामी भित्र पस्याैँ

अागाे बलिरहेकाे थियाे हामी भित्र पस्याैँ

त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा युएस बांग्ला एयरवेजको विमान दुर्घटना हुदा कर्णेल पुरन घले र उनकाे टिम एअरपाेर्ट भित्र नै थिए । जसकारण तत्कालै उद्दारकाे काम सम्मभव भएकाे उनले बताए, उनिहरुले २२ जनाकाे उद्दार गरेका थिए । भिडियो- बर्षा शाह