राजनीतिशास्त्रकी पीएचडी उपसभामुख तुम्बाहाम्फेको सालिन मिजास

राजनीतिशास्त्रकी पीएचडी उपसभामुख तुम्बाहाम्फेको सालिन मिजास

आफ्नो राजनीतिक यात्रामा यो पदसम्म पुगिएला भन्ने सोच कहिल्यै नबनाएको बताउने तुम्बाहम्फेले संधिवान कार्यान्वयका बेला उपसभामुख पद आफैमा सम्मानित र अर्थपूर्ण मानिने बताइन्। उनले संविधान कार्यान्वयनमा आफ्नो पनि महत्वपूर्ण भूमिका रहने प्रतिवद्धता समेत व्यक्त गरिन्।

भिडियो- दीपा दाहाल