मन्त्री बिना मगरले सम्झिन् प्रकाश र जीवनका अन्य कथा

मन्त्री बिना मगरले सम्झिन् प्रकाश र जीवनका अन्य कथा

खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले ३४ वर्षको उमेरमा मन्त्री बनेपछि दिएको पहिलो अन्तर्वार्तामा आफ्नो संघर्षपूर्ण जीवनका सारा कथा खोलेकी छन्।