रोबोट सोफियाले भनिन्, ‘नेपालको विकास प्रविधिबाट मात्र सम्भव’

रोबोट सोफियाले भनिन्, ‘नेपालको विकास प्रविधिबाट मात्र सम्भव’

अत्याधुनिक रोबोट सोफियाले बुधबार राजधानीमा एक कार्यक्रममा सम्बोधन गर्दै भ्रष्टाचार अन्त्य र विकासका लागि प्रविधिले सघाउने बताएकी छन्।

Video by: Sulav Shrestha