नेपाली कांग्रेस केन्द्रीेय कार्यसमिति बैठकमा शुक्रबार तीनजना वक्ताले मात्र आफ्नो धारणा राखे

पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको चर्को आलोचना गर्नमै समय खर्चिए भने त्यसपछि कृष्ण सिटौँला र नारायण खड्काले आफ्ना भनाइ राखे।

चुनावपछि पहिलो पटक बसेको कांग्रेस कार्यसमिति बैठक दोस्रो सत्रमा भने बोल्ने वक्ता नपाएर स्थगित भएको थियो।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका केही तस्बिरहरु:

सम्बन्धित समाचार 

सुरु भयो कांग्रेस केन्द्रीय कार्य समिति बैठक