रेनोको नयाँ वर्षको अफर ‘रेनो रेनोत्सव’

काठमाडौं- रेनोको नेपालकोलागि आधिकारिक वितरक एड्भान्स अटोमोवाइल्स प्रालि (बिशाल ग्रुप अन्र्तगतको कम्पनी) ले ‘रेनो रेनोत्सव’ योजना सार्वजनिक गरेको छ।

नयाँ बर्ष २०७५ लाई मध्येनजर राखेर सार्वजनिक गरिएको यो क्याम्पेनको ट्यागलाईन ‘खुसीयाली नयाँ बर्ष २०७५ को’ राखिएको छ।

यस योजनामा रेनोको कार खरिदगर्ने सोच बनाएर बस्नु भएको ग्राहकहरुलाई लक्षित गरेर बिभिन्न छुटका योजना र आर्कषक सुविधाहरु ल्याएको छ। जहाँ रेनोका कार खरिदकर्ताले प्रसस्त फाइदा लिन सक्ने छन्।

रेनोले नयाँ बर्षलाई खुसी र उल्लासमय बनाउन ल्याएको अफरमा लोड्जी मोडलमा ५,००,०००८ सम्मको छुटको अफर ल्याएको छ। साथै, डस्टरको खरिदमा ३,१०,०००८ र क्विडको खरिदमा १,८०,००० ८ सम्म नगद छुट कम्पनीले अफर गरेको छ।

यसका अलावा यस योजनामा ५ बर्षसम्म निःशुल्क सर्भिस सुविधा८, ३ बर्षको निःशुल्क सवारी साधन कर८, फाईनान्स सुबिधा८ र आर्कषक मूल्यसहितको एक्स्चेन्ज सुबिधा८उपलब्ध गराउने छ।

चैत १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्