अनि बन्यो सम्हाली राख र अरु

अनि बन्यो सम्हाली राख र अरु

काठमाडौं – नेपाली चलचित्रको पहिलो महिला संगीतकार हुन्, शान्ती ठटाल । भारत दार्जिलिङ्गकी ठटाल अहिले ८० वर्षकी भइन् । तर उनको संगीतमाथिको लगाव कम भएको छैन । उनले हामीसँग आफ्नो संगीत यात्राका मसिना कुरा बाँडेकी छन् ।