काठमाडौँ- भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा शुक्रबार साँझ निधन भएका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको अन्तिम संस्कार आइतबार साँझ सम्पन्न भएको छ।

राजधानीस्थित पशुपति आर्यघाटमा उनको अन्तिम संस्कारमा सहभागी हुन कांग्रेस नेताहरु, खड्काका शुभचिन्तकहरु र सर्वसाधारणहरु पुगेका थिए।

देशसञ्चारकी बर्षा शाहले कैद गरेका केही तस्बिरहरु: