महिला र बालिकाहरुमाथि भइरहेको यौन दुर्व्यवहारका घटनाबिरुद्ध बुधबार राजधानीमा सिठी जुलुस निकालिएको थियो।

जुलुसमा महिलाहरुले सिठी फुकेर महिलाहरुमाथि भइरहेका यौनजन्य हिंसाको विरोध गरेका थिए।

उनीहरुले बालबालिका तथा महिलाको सुरक्षामा सरकार चनाखो हुनुपर्ने आवाज उठाएका थिए।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु:

 

तस्बिरहरु-सुलभ श्रेष्ठ/देश सञ्चार