ईश्‍वर पोखरेल कार्यबाहक प्रधानमन्त्री, बामदेव कार्यवाहक पार्टी अध्‍यक्ष

काठमाडौं- रक्षामन्त्री ईश्‍वर पोखरेल कार्यबाहक प्रधानमन्त्री बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारतको राजकीय भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेपछि उनलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्‍मेवारी दिइएको हो।

यस्तै नेकपा एमालेको पार्टीको कार्यावाहक अध्‍यक्षको जिम्‍मेवारी उपाध्‍यक्ष बामदेव गौतमलाई दिइएको छ।

चैत २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्