काठमाडौं- ललितपुरको सानेपास्थित हेरिटेज होटलमा आयोजित आठौं इन्टरनेशनल ‘ट्याटू कन्भेन्सन’मा ट्‍याटु बनाउन युवाहरुको उपस्थिति बाक्लो देखिथ्‍यो।

कोही ट्याटु खोप्न आनन्दित देखिन्थे भने कतिपय युवकले ट्याटु खोपेका दृश्य एकदमै डरलाग्दो देखिएको थियो।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु: