चौथो खेलमा पनि दिल्लीमा अटाएनन् सन्दीप

नयाँ दिल्ली– इन्डियन प्रिमियर लिगअन्तर्गत केहीबेरमा सुरु हुने कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा पनि  दिल्ली डेयर डेभिल्सले नेपाली स्पीनर सन्दीप लामिछानेलाई टोलीमा समावेश गरेको छैन।

सन्दीपलाई यसअघिका तीनवटै खेलमा टोलीमा समावेश गरिएको थिएन। दिल्लीले तीन खेलबाट दुई अंक जोडेको छ।

सन्दीप आईपिएल टोलीमा आबद्ध हुने पहिलो नेपाली खेलाडी हुन्।

बैशाख ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू