रातो मछिन्द्रनाथको एक महिना लामो यात्राको दोस्रो दिन रथयात्रा ललितपुरको गाबहालबाट मंगलबजार पुर्‍याइएको छ।

शनिबार रथलाई ललितपुरको सुन्धारा लगिनेछ।

रथयात्राका क्रममा ललितपुरका हजारौँ सर्वसाधारणले स्वागत गरेका थिए।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठका केही तस्बिरहरु।