
पोखरा– आइतबार बिहान फेवातालमा एक महिलाको शव फेला परेको छ । अन्दाजी ३५ वर्षकी महिलाको शव फेवातालमा तैरिरहेको अवस्थामा शसस्त्र प्रहरीको उद्धार टोलिले झिकेको हो ।
उनको नाम, थर ठेगाना पहिचान नभएको प्रहरी जानकारी दिएको छ ।
उनको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखीएको छ ।